बूढानीलकण्ठस्थित पुनर्स्थापना केन्द्रबाट ५१ महिलाको उद्धार

काठमाडाैं : काठमाडौंको बुढानिलकण्ठ हाइटस्थित ‘कृपाघर’ नामक पुनर्स्थापना केन्द्रबाट ५१ महिलाको उद्धार गरिएको छ । समाचारकाे अनुसार श्रुती गुरुङ सञ्चालक रहेको सो केन्द्रमा रहेका महिलाहरुलाई यातना दिने, दुर्व्यवहार गर्ने गरिएको भन्दै उजुरी परेको थियो ।

पीडितका आफन्तले दिएको उजुरीका आधारमा एक रसियन सहित ५१ जना महिलाको रेस्क्यू गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए । दुई बच्चा सहित केन्द्रमा रहेकी रसियन महिलाकाे भिजाकाे म्याद गुज्रिएकाे प्रहरीले जनाएकाे छ ।

पुनर्स्थापना केन्द्रकी सञ्चालक गुरुङलाई समेत प्रहरीले पक्राउ गरेको छ । संचालकले केन्द्रमा बस्ने प्रति ब्यक्ति मासिक २५ हजार रूपैयाँ शुल्क लिने गरेकाे महाशाखाका डिएसपी हाेबिन्द्र बाेगटीले बताए । आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

सम्बन्धित समाचार

Scroll to Top