सन् २०१७ का टपटेन बलिउड हिरोइन

१२ पुस ७४, बिहीबार

सन् २०१७ मा बलिउड सेलिब्रेटीहरुले आफुलाई चर्चामा ल्याउन कुनै कसर बाँकी राखेनन् । तर पनि लाखौं करोडौं फ्यान भएका चर्चित अनुहारहरु सन्नी लियोनीका अगाडी फिक्का सावित भए ।

पूर्व पोर्न स्टार सन्नी लियोनी गत बर्ष सवैभन्दा धेरै खोजिने बलिउड स्टारको पहिलो नम्बरमा परेकी छिन् ।

याहु सर्च इन्जिन र गुगल सर्च इन्जिन दुवैमा उनी खोजीको पहिलो स्थानमा रहेकी छिन् । समग्रमा सवैभन्दा धेरै खोजीको सूचीको पहिलो नम्बरमा बाहुबली २ परे पनि बलिउड स्टारहरुमध्ये चाहिँ सन्नी लियोनी नै पहिलो स्थानमा छिन् ।

Advertisement

यो बर्ष अन्य कुनकुन महिला स्टारहरुलाई खोजियो त बलिउडमा ? हेर्नुहोस् याहुको सवैभन्दा धेरै खोजीएका सेलिब्रेटीको सूची

१. सन्नी लियोनी

Advertisement

२. प्रियंका चोपडा


३. ऐश्वर्य राय


४. कट्रिना कैफ


५. दीपिका पादुकोण


६. करिना कपुर


७. ममता कुलकर्णी


८. दिसा पटानी


९. काब्या माधवन


१०. इसा गुप्ता

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top