×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दोलखाका जोखिमपूर्ण बस्ती स्थानान्तरण सुरु

१६ पुष २०७५

दोलखा : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण जोखिममा परेका दोलखाका बस्ती स्थानान्तरण सुरु गरेको छ ।

१२ र २९ वैशाख ०७२ मा गएको भूकम्पका कारण जोखिममा परेका बस्तीहरूको गृह मन्त्रालयले सर्वेक्षण गरी अन्तिम प्रतिवेदन उपलब्ध गराएपछि प्राधिकरणले स्थानान्तरण प्रक्रिया सुरु गरेको हो ।

Advertisement
Advertisement

Advertisement

गृहले दोलखाका २३ बस्तीको सर्वेक्षण गरे पनि भीमेश्वर नगरपालिका–१ स्थित सुस्पा क्षमावतीको बोसिम्पा र बुमा गाउँसहित जिल्लाभरका जम्मा ९५ घर जोखिममा रहेको प्रतिवेदन प्राधिकरण्लाई बुझाएको छ ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top