×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

प्रदेश प्रमुख र सेनापतिबीच भेटवार्ता

विराटनगर, पुस १६
सातै प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट तीव्र पारेका नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले आज १ नम्बर प्रदेशका प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोबिन्दबहादुर तुम्बाहाडसँग शिष्टाचार भेटघाट गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा भएको भेटघाटमा प्रधानसेनापति थापाले संघीय संरचनापछि प्रदेशको शान्ति सुरक्षालगायतका बिषयमा जिज्ञासा राखेकाथ थिए ।

Advertisement
Advertisement

मुलुक संघीय संरचनामा गएपछि प्रधानसेनपतिले प्रदेश प्रमुखसँग भेटघाट गरेको यो पहिलो पटक हो । प्रदेश प्रमुख तुम्बाहाडले प्रदेश नम्बर १ को पर्यटन, ऊर्जा, युवा स्वरोजगार, प्राकृतिक प्रकोप, औद्योगीकरण, राष्ट्रिय सेवा दल र शान्ति सुरक्षामा नेपाली सेनाको भूमिका बारेमा जानकारी लिएको प्रदेश प्रमुखका प्रेस संयोजक शेखर रेग्मीले जानकारी दिए । प्र

धानसेनापति थापाले आर्थिक विकासमा सेनाको सहभागिता, नागरिक सैनिक सम्बन्धमा विस्तार, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न सेनाले खेल्दै आएको भूमिका र प्राकृतिक प्रकोपको बेला सेनाले गर्ने सहयोगका बारेमा प्रदेश प्रमुखलाई जानकारी गराएका थिए ।

Advertisement

सडक सञ्जाल विस्तारका लागि प्रदेश सरकारले सहयोग मागेमा सहयोग गर्न सेना तयार रहेको प्रधानसेनापति थापाले प्रतिबद्धता व्यक्त गरेका थिए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top