×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

पुस २४ गतेदेखि विराटनगर अन्तर्राष्ट्रिय व्याडमिण्टन प्रतियोगिता

१७ पुष २०७५

विराटनगर, पुस १७
सर्वाधिक राशिको राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय व्याडमिण्टन प्रतियोगिता विराटनगरमा हुने भएको छ । मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा पुस २४ गतेदेखि २८ गतेसम्म विराटनगरस्थित शहीद रंगशालाको कवर्ड हलमा हुने आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजनागरि जानकारी गराएको छ ।

प्रतियोगितामा नेपाल सहित मलेसिया, भारत, वङ्गलादेश र म्यानमारका गरी ९० जना अन्तर्राष्ट्रिय स्तरका खेलाडीको सहभागिता रहने मोरङ जिल्ला ब्याडमिन्टन संघका सचिव लवभक्त श्रेष्ठले बताए ।

Advertisement
Advertisement

सचिव श्रेष्ठले नेपालका ४० जना अन्तराष्ट्रिय खेलाडिले सहभागिता जनाउने जानकारी दिए । प्रतियोगितामा १५ वर्ष मुनिका पुरुष एकल, १५ वर्षमुनिका महिला एकल, १९ वर्ष मुनिका पुरुष एकल, १९ वर्ष मुनिका महिला एकल, १९ वर्ष मुनिका पुरुष डवल र १९ वर्ष मुनिका महिला डवलका इभेन्ट्का खेलहरु हुने आयोजकले जनाएको छ ।

Advertisement

प्रतियागितामा प्रथम हुने खेलाडीले २ सय डलर, दोस्रो हुनेले १ सय डलर र तेस्रो हुनेले ५० डलरका साथै ट्रफि हातपार्ने संघका जिल्ला अध्यक्ष कौरव वस्नेतले जानकारी दिए । नेपालमै पहिलो पटक हुन लागेको प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरुको सहभागितामा हुने आयोजकले जनाएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top