×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नयाँ वर्ष मनाउन भारतीयहरु नेपालमा

१८ पुष २०७५

विराटनगर : अङ्ग्रेजी नयाँ वर्ष २०१९ मनाउन भारतको विहार प्रान्तका बासिन्दाहरु नेपालको सिमावर्ती बजारमा आएका छन् ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

वितेको वर्षलाई स–सम्मान बिदाई गर्ने र नयाँ वर्षको स्वागतमा स्पष्टता र उत्साहका साथ मनाउन भारतीयहरुको गन्तव्य यसपटक नेपालको सिमावर्ती बजार बनेको हो ।

Advertisement
Advertisement

बिहार प्रान्तमा मदिरा बिक्री वितरणमा पुर्ण रोक लगाएकाले खासगरी विहारका बासिन्दाहरु नेपालमा नयाँ वर्ष मनाउन आएको बताईएको छ ।

Advertisement

विराटनगरको सीमावर्ती बजार रानी हुँदै विराटनगर, इटहरी, भेडेटार, हिले र धनकुटा लगायत सुरक्षित बजारमा सञ्चालनमा रहेका होटल तथा लजहरुमा बस्नका लागि सोमबार देखि नै भारतीय नागरिकहरुको भिँड लागेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top