मल्टिप्लेक्सले ल्यायो हिकभिजनका अत्याधुनिक सेक्युरिटी क्यामेराहरु

१९ पुस ७५, शुक्रबार

विराटनगर, पुस २०
विराटनगरको एक प्रतिष्ठित आइटी कम्पनी मल्टिप्लेक्स इन्फो सिस्टलले हिकभिजनका अत्याधुनिक सेक्युरिटी क्यामेराहरु बजारमा ल्याएको छ । विराटनगरको आधिकारिक बिक्रेताको रुपमा रहेको मल्टिप्लेक्सले विहिबारदेखी जारी क्यान इन्फोटेकमा उक्त क्यामेराहरु प्रदर्शनमा राखेको छ ।

कम्पनीले विश्वकै नम्बर एक सिसिटिभी क्यामेरा हिकभिजनका नयाँ प्रडक्टहरु उपलब्ध गराएको मल्टिप्लेक्स इन्फोसिस्टमका प्रोप्राइटर जैन कुमार बोथ्राले जानकारी दिए । इन्फोटेकको अवसरमा विभिन्न दर्जन बढि मोडलका क्यामेराहरु कम्पनीले आकर्षक अफर सहित बिक्री समेत गरिरहेको छ ।

क्यान इन्फोटेकका अवलोकनकर्तालाई लक्षित गरेर कम्पनीले फेस आइडेन्टिफिकेसन क्यामेरा सार्वजनिक गरेको जैनले बताए । अध्यारोमा समेत फेस डिटेक्ट गर्नसक्ने अत्याधुनिक क्यामेराहरु कम्पनीले उपलब्ध गराएको हो । क्यान इन्फोटेकको अवसरमा कम्पनीले आकर्षक छुट र अफरहरु प्रदान गरेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top