माघको पहिलो साता धनकुटामा राष्ट्रिय तेक्वान्दो हुने

१३ पुस ७४, शुक्रबार

धनकुटा, पुष १४
धनकुटामा आगामी माघ पहिलो साता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ । तीनदिने उक्त प्रतियोगिता माघ ४ देखि ६ गतेसम्म सञ्चालन गरिने धनकुटा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगिता राष्ट्रिय तेक्वान्दो संघको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद र जिल्ला खेलकूद विकास समितिको विशेष सहयोगमा सञ्चालन हुन लागेको तेक्वान्दो जिल्ला संघ धनकुटाका अध्यक्ष गौरव कार्कीले जानकारी दिए ।

प्रतियोगितामा १ सय ७० जना खेलाडी, १५ प्रशिक्षक तथा २५ जना निर्णायक सहभागी हुने छन् । विभिन्न ८१ पदकका लागि २७ इभेन्टमा प्रतिष्पर्धा हुनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब ११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top