मेलम्ची ठेकेदारको जफथ गरिएको धरौटी फिर्ता गर्दै सरकार

काठमाडौं : खानेपानी मन्त्रलयले मेलम्ची ठेकेदार कोअपरेटिभा मुराटोरी ई सेमेन्टिस्टी डी रेभेन्नासँग वार्ताको वातावरण बनाउन आफूले जफत गरेको नौवटा धरौटीमध्ये आठ वटा फिर्तागर्ने भएको छ।,याे खबर अन्नपूर्ण पाेष्ट दैनिकमा छ।

Advertisement

मन्त्रलायलये इटालियन ठेकेदार सीएमसीले राखेको पर्फमेन्स बन्डबाहरुक अरु फिर्ता गर्ने जनाएको छ। फिडिक ठेक्काअनुसार ठेकेदारले एडभान्स पेमेन्ट ग्यारेन्टी, रिटेन्सन, पर्फमेन्स बन्ड, अन डिमान्ड बन्डलगायत नौ प्रकारका धरौटी राख्नुपर्ने हुन्छ।

मन्त्रालयले यी धरौटी जफत गर्ने प्रक्रिया अघि बढाएपछि ठेकेदार उच्च अदालत पुगेको थियो। अदालतले सरकारलाई ती धरौटी रोक्का राख्न आदेश दिएको थियो। आदेशपछि मन्त्रालयले धमाधम धरौटी जफतको प्रक्रिया अघि बढाएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top