×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026

२५ लाखको चिठ्ठा पर्यो भन्दै ठग्ने पक्राउ

२८ पुष २०७५

विराटनगर : २५ लाख रुपैँयाको चिठ्ठा परेको छ भनि इमोबाट ठगी गरेको आरोपमा मोरङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बारा जिल्लाको बरा प्रसौनी गाउँपालिका–६ बेलहीका सखिना खातुनलाई एनसेल कम्पनीको चिठ्ठा परेको र उक्त रकम प्राप्त गर्न पैसा पठाउनुपर्छ भन्दै ३० हजार रुपैँया ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका– ३ का ३४ वर्षीय मन्जयकुमार सिंह, शत्रुधनकुमार तत्मा, २६ वर्षीय श्रवण मल्लाह र जहदा गाउँपालिका–४ का २१ वर्षीय अजयकुमार सिंह रहेका छन् । उनीहरुमध्ये मञ्जयकुमारले सखिनालाई इमोबाट फोन गरी चिठ्ठा बापतको रकम लिन सुरुमा ३० हजार मागेपछि उनले आईएमइबाट पठाईदिएकी थिइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

उक्त रकम विराटनगर महानगरपालिका– ७ हाटखोला स्थित लक्ष्मी मनी ट्रान्सफरबाट मञ्जयकुमारसहितले निकालेर पुन ः ७५ हजार रुपैँया माग गरेका थिए ।थप रकम मागिएपछि आफु ठगिएको थाहा पाएकी सखिना र उनका आफन्तले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top