नेपालकै पहिलो नमुना झोलुङ्गे पुल निर्माणमा अलमल

नेपालकै पहिलो नमुना झोलुङ्गे पुल निर्माणमा अलमल

काठमाडौँ : नेपालकै पहिलो नमुना त्रिकोणात्मक झोलुङ्गे पुल निर्माण कार्यमा ढिलाइ भएको छ । धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको तीन जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माणमा ढिलाइ भएको हो ।

गत २०७१ सालमा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयसँग निर्माण कम्पनीले तीन वर्षभित्र झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर, चार वर्ष बितिसक्दा समेत पुल निर्माण हुन सकेको छैन ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.