×

NEPAL TIMES UPDATES

Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026
Playing
६ अध्यादेशमा सहकारी अध्यादेश जारी, ५ वटा होल्ड,रोके सरकारसँग टकराव || Nepal Times
Apr 30, 2026
Playing
सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु || Nepal Times
Apr 30, 2026

उद्योगीहरुले लिए बजारीकरण तालिम

विराटनगर पुस २९
मोरंग व्यापार संघ र व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र, ललितपुरले संयुक्त रुपमा निकासीकर्ताहरुलाई लक्ष्य गरी आयोजना गरेको निर्यात एवं अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धी ४ दिने तालिम शनिबार सम्पन्न भएको छ । मोरङ व्यापार संघका हलमा सञ्चालन भएको तालिममा पुर्वी नेपालका निकासीकर्ताहरुलाई लक्ष्य गरी निर्यात एवं अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धी विभिन्न जानकारीहरु गराइएको थियो ।

व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका उप–निर्देशक राजेन्द्र सिंहले तालिममा प्रशिक्षण दिएका थिए । तालिममा सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका एशियन थाई फुड्स, एशियन लेदर इण्डष्ट्रिज, प्रिमियर वायर्स, बाबा भेजिटेवल, पायोनियर केबुल, पशुपति सिन्प्याक, अन्नपूर्ण वाइन्डिङ वायर्स, आरती स्ट्रीप्स, रिलायन्स स्पीनिङ मिल्स, कमला रोलिङ, पल्स फेशन लगायत विभिन्न ३० उद्योगहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

Advertisement
Advertisement

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले निर्यात प्रबद्र्धन नै मुलुकको मुख्य आवश्यकता रहेकोले यसता कार्यक्रमकालागि आफुबाट हर–सम्भव सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । उनले आफूले यो तालिम अत्यन्त महत्वपूर्ण रहेको भनी बुझेको समेत बताएका थिए । कार्यक्रमका विशिष्ठ अतिथि व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणाज्यूले तालिमबाट निर्यात प्रबद्र्धनमा विशेष सहयोग पुग्ने अपेक्षा रहेको बताए। कार्यक्रममा संघका कार्यवहाक.अध्यक्ष प्रकाश मुन्दडाले मुलुकको काँचुली फेर्न सक्ने मुख्य आधार स्वदेशी उद्योगहरुको प्रबद्र्धन एवं विकासकालागि विभिन्न नीति एवं कार्ययोजनाहरु अवलम्बन गर्न सरकारसँग माग गरेका थिए।

Advertisement

उनले निर्यात प्रबद्र्धन गर्न सबै तहका सरकारबाट महत्वपूर्ण कदमहरु चल्न आवश्य रहेकोमा जोड दिएका थिए । स्वदेशी बस्तु निकासी गर्दा भन्सारमा हुने अत्याधिक चाप, प्रकृयागत जटिलता, पारवाहन जटिलता, बैकिङ समस्या, आदि सरकारकै नीतिबाट समाधान हुने भएकोले त्यस्ता नीतिहरुको निर्माण एवं अवलम्बन कार्यहरुमा सरकार संवेदनशील रहनु पर्नेमा उनले जोड दिएका थिए । कार्यक्रममा तालिममा सहभागीकातर्फबाट संघका कार्यकारी सदस्य अनिल सारडाले ं अन्तर्राष्ट्रिय बजार सम्बन्धी जानकारी सहज ढंगबाटै लिने माध्ययमहरु बारे जान्न पाएकोमा तालिम अत्यन्त लाभदायी रहेको अनुभव सुनाएका थिए ।

भर्खरको समाचार

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सम्बन्धित खबरहरु

Scroll to Top