×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

सप्तकोशी बैंक र काबेली विकास बैंक गाभिए

३ माघ २०७५

विराटनगर, माघ ३
नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजत प्राप्त सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकबीच एकअर्कामा गाभिने सहमति भएको छ । २०७६ साउन १ गतेबाट संयुक्त कारोबार गर्ने लक्ष्य सहित दुबै बैंकबीच मर्जर हुने सहमति भएको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकको विराटनगरस्थित कर्पोरेट तथा शाखा कार्यालयमा बिहीबार आयोजित कार्यक्रमकाबीच दुबै बैंकका प्रमुखहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकका क्षेत्रीय प्रमुख विनोद आचार्यको उपस्थितिमा भएको कार्यक्रममा सप्तकोशी डेभलपमेन्ट बैंकका अध्यक्ष तारानाथ निरौला र काबेली बिकास बैंकका अध्यक्ष गोपालप्रसाद काफ्लेले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा सप्तकोशी बैंकका अध्यक्ष निरौलाले मर्जरपछि प्रदेश नम्बर १ मा केन्द्रीय कार्यालय भएका नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ख बर्गको बैंक मध्ये सबैभन्दा धेरै जिल्लामा कार्यक्षेत्र भएको २८ वटा शाखा कार्यालय सञ्जाल भएको बैंक हुने बताए ।

मर्जर पश्चात २०७५ पौष मसान्तको विवरण बमोजिम निक्षेपकर्ताको संख्या ५८ हजार र कर्जा ग्राहक संख्या ८ हजार भएको बैंक हुने उनले जानकारी दिए । मर्जर भएपछि बन्ने बैंकको नाम सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड राखिने छ ।

Advertisement

बैंकको केन्द्रीय कार्यालय धनकुटामा र कर्पोरेट कार्यालय विराटनगरमा राखिने छ । यस्तै २०७५ अषाढ मसान्तको विवरण अनुसार निक्षेप २ अर्ब ४२ करोड र लगानीमा रहिरहेको कर्जा २ अर्ब २६ करोड भएको बैंक हुने उनले जानकारी दिए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top