×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरको बरगाछीमा टेम्पो दुर्घटना, पाँच जना घाइते

८ माघ २०७५

विराटनगर, माघ ८
विराटनगरको बरगाछीमा टेम्पो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । आज दिउँसो कोसी राजमार्ग अन्तर्गत बरगाछीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ह ७७४ नम्बरको टेम्पो सडकमा पल्टिएर दुर्घटना भएको थियो ।

दुर्घटनामा विराटनगर ५ का ३८ वर्षीय तवरेज आलम, विराटनगर १५ की २८ वर्षीय ममता साह,विराटनगर ११ की २५ वर्षीय सुमिक्षा बुढाथोकी, सुनसरी सोनापुरका ७० वर्षीय चन्द्रबहादुर राउत,  र  दुर्घटनामा परी घाइते भएकाहरुकोे विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये वृद्ध राउतको अवस्था गम्भीर छ ।

Advertisement
Advertisement

Advertisement

तीनवटा चक्का रहेकामा एउटा चक्का सडकको तल परेपछि टेम्पो त्यहीं पल्टिएको थियो । दुर्घटनामा परेको टेम्पोमा सामान्य क्षति पुगेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top