आजको सुन चाँदीको मूल्य कति….?

१८ कात्तिक २०८३, बुधबार
Share this
742shares
१८ कार्तिक , काठमाण्डौ ।
नेपाली बजारमा आज (बुधबार) सुनको भाउ बढेको छ भने चाँदी घट्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने तोलामा ६ सय रूपैयाँले बढेर प्रतितोला दुई लाख ७५ हजार ६ सय रूपैयाँ कायम ।
मंगलबार सुन प्रतितोला दुई लाख ७५ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य भने घट्यो ।
मंगलबार प्रतितोला तीन हजार ६ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार ६ सय ५५ रूपैयाँमा किनबेच हुँदै ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँले कम ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार नौ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
 
 
 
 
 
 
Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top