×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नाबालिका बलात्कार गरेको अरोपमा २ युवक पक्राउ

९ माघ २०७५

संखुवासभा : जबरजस्ती करणी गरेको अरोपमा संखुवासभाका बिभिन्न स्थानबाट दुई जना पक्राउ परेका छन् । नावालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।,यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

करणी गरेको आरोपमा चिचिला गाउँपालिका टिकाराम (अमित) बि.क र भोजपुर साल्पासिच्छो गाउँपालिकाका सन्तोष राई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिए ।

Advertisement
Advertisement

Advertisement

प्रहरीले २२ बर्षीय टिकारामलाई चिचिला गाउँपालिका–५ बाट र भोजपुर साल्पासिलोछो गाउँपालिका–१ का २५बर्षीय सन्तोष राई संखुवासभाको सिलिचोङ गाउँपालिकाको बालाबाट प्रक्राउ गरको जनाएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top