×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज संसदमा मुठभेडकाे यस्ताे छ तयारी

काठमाडौं : आज संसदमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेस मुठभेड नै निम्त्याउने तयारीमा छन्।,यो समाचार नयाँ पत्रिका दैनिकमा छ।

सोमबार र मंगलबारका पाँच बैठक कांग्रेसको अवरोधका कारण कार्यसूची प्रस्तुत हुन नपार्ई स्थगित भएपछि शुक्रबार १ बजेका लागि अर्को बैठक आह्वान भएको हो। नेकपा जसरी भए पनि विधेयक प्रस्तुत गर्ने रणनीतिमा छ तर, कांग्रेस जुनसुकै हालतमा रोक्ने योजनामा छ।

Advertisement
Advertisement

मंगलबार नै धकेलाधकेकको अवस्थामा पुगेको परिस्थिति शुक्रबार बिग्रिने संकेत दुवै पक्षका सांसदहरूले गरेका छन्। दुवै पक्षको मुठभेडको तयारीलाई मध्यनजर गर्दै संसद् सचिवालयले शुक्रबारको बैठकमा मार्यादापालक थपेको छ।

Advertisement

हाल १३१ मर्यादापालक रहेकोमा ३० जा थप्न लागिएको हो। संसद् बैठकमै १०० मर्यादापालक खटाइनेछ। ‘आवश्यक परे ३० जनाजति प्रहरी हेडक्वार्टरबाट मगाउनेछौँ’, मर्यादापालक उपप्रमुख सानुभाइ खड्काले भने। आवश्यक परे रोस्ट्रमअगाडि ‘डबल रो’ राखिने उनको भनाइ छ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top