×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जन्मदिन मनाउने पैसाबाट शैक्षिक सामाग्री वितरण

१४ माघ २०७५

विराटनगर, माघ १५
पहिलो पाईला नेपाल विराटनगर शाखाले मोरङको पथरीशनिश्चरे –६ केचना स्थित श्री दुर्गा आधारभुत बिद्यालयमा अध्ययनरत १६० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

जर्मनीमा रहेकी अर्चना देवानले आफ्नी एक वर्षीया छोरी अरगिसा राईको जन्मदिनको अवसर पारेर प्रदान गरेको सहयोग पहिलो पाईला नेपाल विराटनगर शाखाको पहलमा स्थानीय जनप्रतिनिधि, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, प्रधानाध्यापक लगायत विभिन्न ब्यक्तिहरुको उपस्थितीमा विद्यार्थीहरुलाई वितरण गरिएको हो ।

Advertisement

बिद्यालय अध्ययनरत गरिब तथा जेहेन्दार ३० छात्रछात्राहरुलाई झोलासहित कापीकलम लागयतका अन्य शैक्षिकसामग्रीहरु वितरण गरिएको संस्थाका सचिव ओम राउतले बताए ।

जन्मदिनको फजुल खर्चलाई नियन्त्रण गर्दै मानवीय, परोपकारी भावना राखी केही विद्यार्र्थीहरुको अध्ययनमा टेवा पुगोस भन्ने उद्धेश्यले शैक्षिक सामाग्री सहयोग गरिएको संस्थाका अध्यक्ष सुबास गौतमले बताए । विद्यालयमा हाल अंग्रेजी माध्यमबाट अध्ययन भईरहेको छ ।

Advertisement

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top