बिराटनगरलाई प्रदेशको राजधानी तोकिएको बिरोधमा सडक अबरुद्ध

१८ पुस ७४, बुधबार

विराटनगर, पुष १९
बिराटनगरलाई १ नं. प्रदेशको अस्थायी राजधानी ताकेको बिरोध गर्दै धरान–धनकुटा सडक अबरुद्ध पारिएको छ । अस्थायी राजधानी विराटनगरलाई तोकिएको विराधमा धनकुटाका स्थानियले बुधबार कोशी राजमार्ग अन्तर्गत धरान– धनकुटा सडक अवरूद्ध बनाएका हुन् ।

भौगलिक, वातावरणीय र जनताको पायकका हिसाबले धनकुटा प्रदेशको राजधानी बन्न योग्य हुँदाहुदै बिराटनगरलाई अस्थायी राजधानी तोकेको बिरोधमा धनकुटाका जनताले राजमार्ग अवरूद्ध बनाएका हुन ।

बिना शुचना एकाएक राजमार्ग अवरूद्ध बनाएपछि लामो तथा छोटो दुरीका यात्रुबाहक बस तथा ट्याक्सीहरु बिच सडकमै रोकीएर यात्रुहरु अलपत्र परेका छन । प्रदेश नं एकको राजधानी धनकुटा हुनुपर्ने माग गर्दै लामो समयदेखि धनकुटावासीहरू सरकारलाई दबाब दिन बिभिन्न दबाबमुलक कार्यक्रमहरू गर्दै आएका छन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top