×

NEPAL TIMES UPDATES

Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026

सक्कियो रोमान्चक हप्ता, लिगका सबै शिर्ष टोलि रोकिए बराबरीमा : यस्तो रह्यो यो हप्ता को फुटबल

२० माघ २०७५

एजेन्सी, माघ २०
हिजो रति भएको दुई ठुला खेल, युभेन्टस र पर्मा तथा बार्सिलोना र भ्यालेन्सियाले बराबरी खेलेका छन् । सुपरस्टार क्रिस्टियानो रोनाल्डोले २ गोल गरे पनि टिम युभेन्टस भने आफ्नै घरमा बराबरीमा रोकिएको छ । नेपाली समय अनुसार १ बजे पछि सुरु भएको उक्त खेलमा रोनाल्डोले चमत्कारी खेल पस्किएपनि टिमलाइ जीत तर्फ लग्न भने सकेनन् । अर्को तिर घरेलु मैदानमा भएको खेलमा २ गोलले पछि परेको खेलमा मेस्सीली २ गोल गरेपनि खेल जिताउन भनी सकेनन् ।

Advertisement
Advertisement

उता प्रिमियर लिगमा लिगका शिर्ष २ टोलि म्यानचेस्टर सिटि र लिभरपुलपनि बराबर खेलले स्तब्द भएका छन् । लिभरपुललाइ बराबर खेलपछि पनि शिर्षमाइ रहे[अनि सिटि भनी तेस्रो स्थानमा झरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top