×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विद्यार्थीसँग चर्को सम्बन्धन शुल्क

२१ माघ २०७५

काठमाडौँ : पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन शुल्कका नाममा विद्यार्थीहरूसँग चर्को रकम असुल्न सम्बन्धन प्राप्त क्याम्पसहरूलाई निर्देशन दिएको छ ।

विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले स्नातक तथा स्नातकोत्तरका विद्यार्थीसँग परीक्षा शुल्कसहित सम्बन्धन शुल्क पनि लिन सम्बन्धन प्राप्त क्याम्पसहरूलाई पत्राचार गरेको हो ।

Advertisement

विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकायअन्तर्गत बीई सिभिल, इलेक्ट्रिकल, बायो मेडिकललगायत विद्यार्थीसँग सम्बन्धन शुल्कबापत ११ हजारका दरले लिएर विश्वविद्यालयको बैंक खातामा जम्मा पार्न भनेको छ । बीई कम्प्युटरका विद्यार्थीसँग ८ हजार ५ सय तथा बीसीए, बीआईटीतर्फ ६ हजार सम्बन्धन शुल्क लिन क्याम्पसहरूलाई सर्कुलर गरिएको छ ।

Advertisement

परीक्षा व्यवस्थापन कार्यालयले माघ ८ गते सूचना प्रकाशित गरेर क्याम्पसहरूलाई सम्बन्धन शुल्क बुझाउन ताकेता गरेको छ । यी विषय अध्ययनरत प्रतिविद्यार्थी परीक्षा शुल्क १ हजार १ सय तोकिएको छ । परीक्षा शुल्क सम्बन्धन शुल्कबाहेकको रकम हो ।,आजको कान्तिपुर दैनिकमा खबर छ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top