×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

भोजपुर–दिङ्ला—सतिघाट बससेवा सुरु

भोजपुर, पुस १९
भोजपुर–दिङ्ला हँुदै सङ्खुवासभा जिल्ला जोडिने अरुण नदीकिनारको सतिघाटसम्म आजदेखि बस सेवा सुरु गरिएको छ ।

सरोकारवाला निकायबीच मंगलबार बसेको बैठकको निर्णयअनुसार दिनको दुई समय बस सञ्चालन गर्ने गरी आजदेखि सेवा सुचारु गरिएको बस व्यवसायी संघका अध्यक्ष गोपाल मोक्तानले जानकारी दिए ।

Advertisement
Advertisement

भोजपुरबाट—दिङ्लासम्मको ३ सय २५ रुपैयाँ र दिङ्लाबाट सतीघाटको लागि १ सय २० भाडासमेत निर्धारण गरिएको छ । भोजपुरबाट दिङ्लासम्मको दूरी ३९ किलोमिटर छ भने दिङ्लाबाट सतीघाटसम्मको दूरी ११ किलोमिटर रहेको छ ।

Advertisement
Advertisement

यसअघि दिङ्ला–भोजपुर सडकखण्डमा ट्याक्सी मात्र सञ्चालनमा आउने गरेको थियो । बस सञ्चालनमा आएपछि यहाँका सर्वसाधारण निकै हर्षित भएका छन् ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top