×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

महिला संघ मोरङले सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने

२४ माघ २०७५

विराटनगर, माघ २४
महिला संघ मोरङले विराटनगरमा सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अधिनायकवाद लाद्न थालेको भन्दै देशभर बिहीबार विरोध प्रदर्शन गर्ने महिला संघ मोरङले विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

भ्रष्टाचार, महँगी , बलात्कार बढेको भन्दै महिला संघ मोरङले विराटनगरमा विरोध प्रदर्शन गर्ने महिला संघ मोरङकी अध्यक्ष शान्ता पौडेलले बताइन् । यस्तै देशमा सुशासन कायम गर्न नसकेको, सुरक्षा दिन नसकेको महिला संघले विरोध गर्ने विज्ञप्तीमा जनाएको छ ।

Advertisement

Advertisement

विरोध ¥याली पछि आयोजित कार्यक्रमलाई मोरङका केन्द्रीय सदस्यहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महिला संघले शुक्रबार ७७ वटै जिल्लास्थित सदरमुकाममा सरकार विरोधी प्रदर्शनको आयोजना गरेको जनाएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top