×

NEPAL TIMES UPDATES

Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026

चतरा महायज्ञ आजदेखि : हरित प्रदेश घोषणा गरिने

इनरुवा : सुनसरीको चतरामा शनिबारदेखि श्रीराम तारब्रम्ह महायज्ञ आयोजना हुँदैछ । नेपालको इतिहासमा पहिलो पटक हुने भनिएको श्रीराम तारब्रम्ह महायज्ञ ७ सय ५ वर्ष पहिला भारतमा सम्पन्न भएपछि विश्वकै दोस्रो ठुलो महायज्ञ हुने जनाईएको छ ।

महायज्ञको सम्पुर्ण तयारी पुरा भईसकेको छ । सुनसरीको चतराधाममा हुन लागेको महायज्ञ उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ । महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान जगतगुरु श्रीरामानन्दाचर्य सेवा पिठको आयोजनामा हुन लागेको महायज्ञको शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Advertisement
Advertisement

करिब एक लाख भक्तजन आउने अनुमान गरिएको महायज्ञमा भारतसहित विभिन्न मुलुकबाट हिन्दु धर्मगुरु लगायतको सहभागीता रहने बताईएको छ ।विश्वशान्तिको कामनासहित धार्मिक पर्यटनलाई जोड दिएर आयोजना हुन लागेको महायज्ञको सुनसरीको चतराबाट हरित योजना समेत अघि सार्न लागिएको छ ।

Advertisement

प्रदेश सरकारले चतरामा आयोजना हुन महायज्ञबाटै हरित प्रदेशको अवधारणालाई अघि बढाउने जनाएको छ ।खाद्यान्नमा आत्मनिर्भर प्रदेश बनाउने सोचलाई साकार तुल्याउन राष्ट्रपतिको उपस्थितीमा हरित प्रदेश घोषणा गर्न लागिएको जगतगुरु श्रीरामानन्दाचर्य सेवा पिठ सुनसरीले जनाएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top