बुढासुब्बा गोल्डकप : मेची नेत्रालयलाई २–१ को अग्रता

धरान, माघ २७
धरानमा आजबाट सुरु भएको २१ औँ बुढासुब्बा गोल्डकप अन्तर्गत संकटा क्लब काठमाडौै र मेची नेत्रालय केएफटिसि बीच खेल भईरहेको छ । जारी खेलमा यो समाचार तयार पार्दा सम्म मेची नत्रालयले २–१ को अग्रता बनाएको छ ।

Advertisement

मेची नेत्रालयका जर्सी नम्बर ८ का पुजन उपरकोटीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । यसअघि खेलको ६० मिनेटमा संकटा क्लवका १२ नम्बर जर्सीका जया गुरुङले गोल गर्दै १–१ को बराबरीमा पुर्याएका थिए भने पहिलो हाफमा मेची नेत्रालय केएफटिसिका जर्सी नम्बर १४ का कर्ण लिम्बुले गोल गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top