×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

ललितपुरमा खुल्यो पानीजहाज कार्यालय

२ फाल्गुन २०७५

काठमाडौँ, फागुन २
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन । प्रधानमन्त्री ओलीले ललितपुरको एकान्तकुनामा एक कार्यक्रमका बीच नेपाल पानी जहाज कार्यालयको उद्घाटन गरेका हुन ।

त्यस अवसरमा उनले मुलुक पानीजहाजको नयाँ युगमा प्रवेश गरेको उद्घोष गरे । प्रधानमन्त्री ओलीले केही महिना भित्रै मुलुकमा पानीजहाज संचालन हुनेगरी आवश्यक स्थान, जनशक्ति र योजनासहित मुलुक अघि बढेको पनि स्पष्ट पार्नु भयो । उनले पानीजहाज आउँदैन कि भन्नेहरुलाई केही महिना पर्खेपछि पानीजहाज संचालनमा आउने र टिकट पाईने पनि बताए । प्रधानमन्त्री ओलीले आफूले पहिलो पटक प्रधानमन्त्री भएको बेला भारतसँग छलफल गरेको नेपालमा पानीजहाज चलाउने योजनाले अव साकार रुप लिन लागेको पनि स्पष्ट पारे । उनले नेपालमा रेलमार्ग भन्दाअघि जलमार्ग संचालनमा आउने विश्वास पनि व्यक्त गरे ।

Advertisement
Advertisement

प्रधानमन्त्री ओलीले पानीजहाज कार्यालय केहीलाई जागिर खुवाउन नभई देशलाई एक कदम अघि बढाउनका लागि संचालनमा ल्याइएको पनि उल्लेख गरे । कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा सो कार्यालय स्थापना गरिएको र अव छिट्टै राष्ट्रिय झण्डा बाहक पानीजहाज कुदाउने दावी पनि गरे । नेपालमा पहिलो पटक २०२७ सालमा पानीजहाज कार्यालय संचालनमा आएपनि अघि बढन सकेको थिएन ।

प्रधानमन्त्री ओलीले भने कार्ययोजनासहित पानीजहाज कार्यालय स्थापना गरेका छन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत रहने गरी स्थापना गरिएको सो कार्यालयको प्रमुख रजिष्ट्रार रहने व्यवस्था गरिएको छ । सो कार्यालयमा रजिष्ट्रार, उपसचिवसहित १६ जना कर्मचारीको व्यवस्था गरिएको पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

Advertisement

कार्यालयलाई पानी जहाजको दर्ता र पानी जहाज मार्गको व्यवस्थापन सम्बन्धि सम्पूर्ण काम गर्ने जिम्मेवारी दिइएको पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए । मन्त्रीपरिषद बैठकले पानीजहाज खरिदका लागि आवश्यक व्यवस्था गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्विकृति दिईसकेको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top