×

NEPAL TIMES UPDATES

Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026
Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026

प्रेस कानुन बुझ्न पत्रकार महासंघको टोली विराटनगरमा

२ फाल्गुन २०७५

विराटनगर, फागुन २
नेपाल पत्रकार महासंघको केन्द्रीय मिशन टोलीले प्रदेश १ मा बन्दै गरेका प्रेससँग सम्बन्धित कानुनको विषयमा छलफल गरेको छ । मिशनले मोरङका पत्रकारहरुसँग पनि सञ्चार कानुन तथा पत्रकारका समस्याको विषयमा अन्तरक्रिया गरेको छ । नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको अन्तरक्रियामा केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले स्थानीय तहमा निर्माण भइरहेका कानुनको विषयमा समेत जानकारी लिएका थिए ।

कार्यक्रममा सहभागी पत्रकार सुभाष कार्कीले स्थानीय पत्रिकालाई समानुपातिक रुपमा दिइने विज्ञापनमा विभेद हुने गरेको बताए । यस्तै सक्रिय महिला पत्रकार ललिता भट्टराईले प्रेस काउन्सिलबाट स्थानीय अखबारलाई प्राप्त हुने सुविधामा रोक लगाइँदा समस्या भएको बताईन् ।

Advertisement
Advertisement

कार्यक्रममा महासंघको प्रदेश १ का महासचिव विवेक गौतमले प्रदेश र स्थानीय सरकारले निर्माण गरेको कानुनको विषयमा जानकारी गराएका थिए । यसैगरी प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसँग टोलीले भेटघाट गरेको कार्यक्रममा अध्यक्ष आचार्यले जानकारी दिए ।

Advertisement

सो क्रममा बनेका र अब बन्ने क्रममा रहेका कानुनहरुसमेत पूर्ण प्रेसमैत्री हुने मुख्यमन्त्री राईले आश्वासन दिएको अध्यक्ष आचार्यले बताए । अध्यक्ष आचार्यले प्रदेशले बनाएका कानुनलाई थप प्रेसमैत्री बनाउनेमा सबै एकजुट भएर लाग्नु पर्ने बताए । आचार्यले मिशन टोलीले सातै प्रदेशमा बन्दै गरेका कानुनको विषयमा छलफल गर्ने जानकारी दिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top