रसुवा : कांग्रेसमा प्रवेश गर्ने भएपछि नयाँ शक्ति पार्टी रसुवाले प्रदेश ३ का सांसद प्रेम तामाङलाई कारबाहीको सिफारिस गरेको छ ।
मंगलबार बसेको नयाँ शक्ति जिल्ला समितिको बैठकले कारबाहीका लागि सिफारिस गरेको हो ।समाचारकाे अनुसार सांसद तामाङलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको हाे ।,आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।