×

NEPAL TIMES UPDATES

Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026

२ करोडको कारोबार गर्दै सकियो विराट जुत्ता चप्पल मेला

११ फाल्गुन २०७५

विराटनगर, फागुन ११
‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो मुल अभियान’ भन्ने नाराका साथ गत माघ ९ गतेदेखि सुरु भएको विराट जुत्ता चप्पल मेला–२०७५ शनिबार सकिएको छ ।

विराटनगर–७ मेनरोडस्थित बैंक अफ काठमाडौं अगाडिको खाली स्थानमा १ महिनासम्म चलेको जुत्ता चप्पल मेलाको १ लाख पचास हजार मानिसहरुले भ्रमण गरेको र करिब २ करोड रुपैँयाको कारोबार भएको आयोजकले जनाएको छ ।

Advertisement
Advertisement

मेलामा आउने ग्राहकहरु मध्ये ७० प्रतिशत ग्राहकले जुत्ता चप्पल खरिद गरेको बताउँदै विराट जुत्ता चप्पल मेलाका संयोजक होमनाथ उपाध्यायले मेलामा ७० हजार जोर भन्दा बढी जुत्ता चप्पल बिक्री भएको बताए ।

उनले ग्राहकहरुको उत्साहजनक सहभागीताले मेला सफल भएको बताउँदै आगामी दिनमा अझ भव्यताका साथ जुत्ता चप्पल मेला आयोजना गर्ने बताए । यस वर्ष मेला साँघुरो स्थानमा लागेको र केही असहज महशुस भएको बताउँदै उनले आगामि वर्षहरुमा पनि विराटनगरमा जुत्ता चप्पल मेला लाग्ने र मेला खुल्ला ठाउँमा लगाईने बताए ।

Advertisement
Advertisement

जुत्ता चप्पल मेलामा १० वटा कम्पनीका जुत्ता चप्पल बिक्रीमा राखिएका थिए । मेलामा विभिन्न स्टलहरुले जुत्ता–चप्पल खरिदमा १५ देखि ६० प्रतिशतसम्म छुट दिइएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top