×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

चौधरी ग्रुपको नयाँ उत्पादन बजारमा

१२ फाल्गुन २०७५
Advertisement

एजेन्सी, फाल्गुन १२
औद्योगिक र व्यवसायिक क्षेत्रमा अग्रणी रहेको चौधरी ग्रुपले माल्टोजिङ्ग नामको नयाँ उत्पादन बजारमा ल्याएको छ । काठमाडौमा पत्रकार सम्मेलन गरि चौधरी ग्रुपले नयाँ उत्पादन बारे जानकारी गराएको हो । माल्टोजिङ्ग ऋबिककष्अ ःबति र ऋजयअयबितभ को स्वादमा शनिबारदेखि नै बजारमा आएको छ । सार्वजनिक गरिएको ऋबिककष्अ ःबति प्रति ५ सय ग्रामको ३ सय ५० रुपैया र ऋजयअयबितभ प्रति ५ सय ग्रामको ३ सय ३० रुपैया बजार मुल्य रहेको छ । चौधरी ग्रुप अन्तर्गत बि एल सी होल्डिङ्स अन्र्तगतको ‘इन्सट्यान्ट मिल्स प्रा.लि.’ को उत्पादन र प्रर्बधनमा माल्टोजिङ्ग ल्याईएको हो । माल्टोजिङ्ग मा मल्टी भिटामिन र मिनरल्सको समिश्रण गरिएको हुनाले यसको उपभोगले कुपोषणको समस्यालाई रोक्ने भएकाले सबै उमेर समूहकाले प्रयोग गर्न सक्ने चौधरी ग्रुपले जनाएको छ । माल्टोजीङग बजारमा विद्यमान विभिन्न खालका ब्राण्ड भन्दा पच्चीस रुपैयाँ सस्तो मुल्यमा उपभोक्ताहरुलाई उपलब्ध गराउने कम्पनीका सीईओ होम न्यौपानेले बताए । उनका अनुसार यो उत्पादन नेपालमा विद्यमान कुपोषण तथा पुड्कोपनाको समस्यालाई पनि सम्बोधन गर्ने उद्देश्यले उत्पादन गरिएको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top