×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

भाषाशास्त्री पोखरेलको निधनको शोकमा मंगलबार विराटनगरमा सार्वजनिक बिदा

१२ फाल्गुन २०७५

विराटनगर,फागुन १२
भाषाशास्त्री बालकृष्ण पोखरेलको विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरिएको छ । दाहसंस्कार स्थलमा पुगेर विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पोखरेलको मृत्युले नेपाली भाषा र साहित्यको क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए ।

भाषासेवी पोखरेलको निधनमा शोक व्यक्त गर्दै महानगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिने उनले बताए । त्यस्तै, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पोखरेलको शवमा राष्ट्रिय झण्डा ओढाएका थिए । साहित्यकार खेम नेपाली र दधिराज सुवेदी तथा भाषाशास्त्री टंक न्यौपानेले पोखरेलले नेपाली भाषा र साहित्यको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

Advertisement

पोखरेलको शवमा एकमात्र छोरा मुनाल पोखरेलले दागबत्ती दिएका थिए । स्वर्गीय पोखरेलका १ जना छोरा, बुहारी र ३ जना छोरी रहेका छन् । पोखरेलको उपचारको क्रममा आइतबार बिहान १ बजे निधन भएको थियो ।

१ सय १५ कृति प्रकाशित
पोखरेलका १ सय १५ कृति प्रकाशित भएका छन् । खस जातिको इतिहास, ५ सय वर्ष र नेपाली वृहत् शब्दकोष आदि उनका चर्चित कृति हुन् । बाबु सुब्बा शारदा पोखरेल र आमा कृष्ण छायाँदेवीका सुपुत्रका रूपमा मकवानपुरको चिसापानीगढीमा वि.सं १९९० भाद्र कृष्णाष्टमीका दिन पोखरेलको जन्म भएको थियो ।

रूपावासी, वसन्त, वत्सल, इसावापुर, लक्ष्मीविलास, पोखरेल, गढतिरे साँहिलो, हिमालपाने बराल आदिजस्ता उपनामबाट पनि उनले नेपाली साहित्यमा कलम चलाएका थिए ।

Advertisement

स्व.पोखरेल कलकत्ता विश्वविद्यालयबाट भाषाशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी वि. सं २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्यमा संलग्न थिए । विसं २०२७ देखि २०३६ सम्म महेन्द्र मोरङ र पछि स्नातकोत्तर क्याम्पसमा प्राध्यापन गरेका पोखरेलले विसं २०४६ मा अवकाश लिएका थिए । वि. सं २०३६ देखि २०४१ सम्म तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य रहेका पोखरेल विभिन्न भाषिक तथा साहित्यिक संस्थामा आबद्ध थिए ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top