बिहानै भयो पाकिस्तानको बालाकोटमा हवाई हमला

१३ फागुन ७५, मंगलबार

एजेन्सी, फाल्गुन १३
मिराज २००० नाम गरेको १ दर्जन भारतीय लडाकु विमान बिहान देखि (Loc) लाईन अफ कन्ट्रोलदेखि अगाडी पाकिस्तानको छेत्र पर्ने चकौटि , मुज्जफ़रनगर र बालाकोटमा १ हजार किलो बरावरको विस्फोटक बम्ब गिराएको छ ।

Advertisement

उक्त हमला पछि लगवाग २ सय देखि ३०० आतंककारीको मृत्यु भएको भारतीय मिडियाले जानकारी दिइएको छ । तथा पाकिस्तानको सिमानामा उड्ने पाकिस्तानी ड्रोनलाइ पनि नस्ट गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top