१३ वर्षअघि तत्कालिन राज्यमन्त्रीसहित २४ जनाको ज्यान गएको ताप्लेजुङ हेलिकप्टर दुर्घटना…

१६ फागुन ७५, बिहीबार
Share this
806shares

काडमाडौँ : १३ वर्षअघि ताप्लेजुङमै भएको हेलिकप्टर दुर्घटनामा तत्कालिन राज्यमन्त्रीसहित २४ जनाको ज्यान गएको थियो। ताप्लेजुङमै बुधबार भएको दुर्घटनाले पुरानो घटनाको स्मरण गराएको छ।,यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement

०६३ असोज ७ गते वन संरक्षण र व्यवस्थापन जिम्मा समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा सहभागि भएर फर्कंदा श्री एयरलाईन्सको हेलिकप्टर प्रतिकूल मौसमको कारण घुन्साको फलेस्थित पहाडमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा तत्कालिन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, उनकी पत्नी मीना, संरक्षणविद् तीर्थमान मास्के, भूगोलविद् हर्क गुरुङ, वन मन्त्रालयका सचिव दामोदर पराजुली लगायत २४ जनाको मृत्यु भएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top