×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

निर्मला हत्या प्रकरणमा नयाँ मोड, शंकाको सुईं फेरि दिलिपसिंह विष्टमाथि नै

१ चैत्र २०७५

काठमाडौं : निर्मला पन्तको बलात्कार तथा हत्याको अनुसन्धानलाई प्रहरीले एकपछि अर्को गर्दै फरक–फरक पाटोबाट अगाडि बढाइरहेका बेला हत्या प्रकरणले फेरि नयाँ मोड लिएको छ ।

प्रहरीले हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ गर्न अनुसन्धानको पाटोलाई फेर्दै अघि बढाइरहेको बताइरहँदा स्वयं निर्मलाकी आमा दुर्गादेवी पन्तको अदालती बयान फेरिएपछि अनुसन्धानरत प्रहरी नै अलमलमा परेको छ ।

Advertisement
Advertisement

एकाएक निर्मलाकी आमा दुर्गादेवीले प्रहरीले सुरुमै हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरेका दिलिपसिंह विष्टमाथि नै शंका गरेपछि प्रहरी भने फेरि अलमलमा परेको छ ।

निर्मलाकी आमाले केही दिनअघिको बयानमा दिलिपसिंह विष्ट नै निर्मलाको हत्यामा संलग्न रहेको हुन सक्ने भन्दै पहिलेको बयानलाई फेरेकी थिइन् ।

Advertisement
Advertisement

उनले दिलिपसिंहले प्रहरीलाई दिएको बयानको भिडियो आफूले हेरेपछि आफ्नो घरका सबै कुरा उसलाई थाहा भएको, छोरीको साइकलबारे समेत उसलाई थाहा भएकाले र उसको अवस्थाका कारण पनि ऊ निर्दोष हो भन्न नसकिने अवस्था रहेकाले उनीमाथि नै अनुसन्धान गरिनुपर्ने बयान दिएकी छन् । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top