वायुसेवा निगममा मनपरी : निजीका कर्मचारी पाइलट

काठमाडौं : नेपाल वायुसेवा निगमले ‘वाई१२–ई’ जहाज उडाउन निजी दुई वायुसेवा कम्पनीमा कार्यरत व्यक्तिलाई नियुक्त गरेको खबर आजको नागरिक दैनिकले छापेको छ ।

Advertisement

समाचारकाे अनुसार निजी क्षेत्रको मकालु एअरमा अध्यक्ष र सीता एअरको प्रशिक्षक पाइलट रहेका फिजुनाथ नेपालीलाई निगमले पाइलट नियुक्त गरेको हो ।

निगमका अनुसार नेपालीसँगै केबी लिम्बुलाई पनि नियुक्त गरिएको छ । ‘दुवै पाइलट एक महिनाअघि नियुक्त गरिएको हो ।’ निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भने । निगममा नियुक्ति पाएका व्यक्ति अहिले मकालु र सीता एअरमा काम गरिरहेका छन् ।,आजको नागरिक दैनिकले खबर छापेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top