अस्तब्यस्त महानगरको बजार

विराटनगर : विराटनगर महानगरपालिकाले पाँचौँँ साफ च्याम्पियनसिप अघि नै सक्ने भन्दै दुई महिना अघि मुख्य बजारको सडकमा ढल बिच्छ्याउने काम सुरु गर्यो ।

साफ च्याम्पियनसिपको समुह चरणको खेल सकियो तर महानगरले मुख्य सडकमा ढल बिच्छ्याउने काम सकेको छैन । बैकल्पिक सडक नहुँदा विराटनगरको ब्यस्त बजार मेनरोड भद्रगोल बनेको छ ।प्रदेश १ को अस्थायी राजधानी विराटनगरको ब्यस्त बजार मेनरोड सहितका अन्धधुन्ध खनिँदा बजार क्षेत्र भद्रगोल बनेको हो ।

बजार जोड्ने सडकको काम नसकी महानगरले मुख्य सडक खनेपछि सर्वसाधारणलाई अस्पताल पुग्न गाह्रो भएको पब्लिक फोरम विराटनगरका संयोजक उत्तम ढुङ्गेल बताउँछन् । कछुवाका गतिका काम हुँदा सर्वसाधारणले सास्ती ब्यहोर्नुपर्ने उनको गुनासो छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top