भाषाका पढाउने नाममा ठगी, विद्यार्थी लुटिन्छन् तर अनुगमन निष्प्रभावी

काठमाडौं : जापान, कोरियालगायत देशमा जान सहजताका लागि भाषा पढाउने नाममा अधिकांश शैक्षिक कन्सल्टेन्सीले मनपरी शुल्क असुल्दै आएका छन्। अधिकांश कन्सल्टेन्सीले ठगी धन्दा चलायँदै आए पनि सरकारले पर्याप्त मात्रामा अनुगमन गर्न सकेको छैन।, याे समाचार आजकाे राजधानी दैनिकमा छ ।

विभिन्न बहानामा कन्ल्टेन्सीले शुल्क लिइरहेको छन्। विद्यार्थी मासिक रूपमा १५ देखि ५० हजार रुपैयाँसम्म शुल्क तिर्न बाध्य छन्। शुक्कको निश्चित मापदण्ड छैन। विद्यार्थी लीलाधर वलीले भने, ‘मैले पनि पढेँ, तर नाम निस्किएन। एउटा कन्सल्टेन्सीमा जाँदा १० हजार रुपैयाँ, अर्कोमा जाँदा १५ हजार रुपैयाँ शुल्क रहेछ।

पर्याप्त भौतिक पूर्वाधारविना एउटै कक्षामा सयौँ विद्यार्थी राखे पढाउने गरेको समेत भेटिएको छ। केही शैक्षिक कन्सल्टेन्सीले विद्यार्थीलाई विदेश पठाउँदा तालिमप्राप्त शैक्षिक परामर्शदाताको सहयोग नै लिने गरेका छैनन्।

Advertisement

कम्तीमा पनि एउटा शैक्षिक कन्सल्टेन्सीमा दुई परामर्शदाता राख्नुपर्ने प्रावधान छ। कोरिया भाषा परीक्षा उत्तीर्ण गरेपछि केही शैक्षिक कन्सल्टेन्सीले भिसा लागेपछि प्रतिविद्यार्थी एकलाख रुपैयाँसम्म लिने गरेका छन्।

Advertisement

भर्खरको समाचार

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

सम्बन्धित समाचार

Scroll to Top