×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत बिच भिडन्त

६ चैत्र २०७५

विराटनगर, चैत ६
विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारत बिच भिडन्त हुने भएको छ । बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा बंगलादेशलाई ४–० गोल अन्तरले हराउँदै भारतले फाइनल यात्रा तय गरेको हो ।

साफ महिना फुटबलमा भारत पाँचौं पटक फाइनल पुगेको हो भने । नेपालले चौथो पटक फाइनल खेल्न लागेको हो । शहीद रंगशालामा पहिलो हाफमै तीन गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा थप एक गोल गरेको हो ।

Advertisement
Advertisement

खेलको १८ औ मिनेटमा भारतकी डालिमा छिबरले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । २३ औं र ३७ औँ मिनेटमा इन्दुमती काथिरिसानले थप दुइ गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाइन् । खेलको अतिरिक्त समयमा मनिषाले गोल गर्दै भारतलाई ४–० गोलको जित दिलाइन् ।

Advertisement
Advertisement

त्यसअघिको पहिलो सेमि फाइनल खेलमा नेपालले श्रीलंकालाई ४–० गोल अन्तरले पराजीत गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेकोे छ । अब उपाधीका लागि फाइनलमा शुक्रबार नेपाल र भारत अमने सामने हुनेछन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top