स्थानीय तहमा मनपरी, कर्मचारी रिझाउन तलब वृद्धि

काठमाडौं : स्थानीय तहका जनप्रतिनिधिले गैरकानुनी रुपमा कर्मचारीको तलब वृद्धि गरेका छन्।

Advertisement

ललितपुर महानगरपालिका, धरान उपमहानगरपालिका, टीकापुर नगरपालिका तथा बैतडी र कञ्चनपुर जिल्लाका नगरपालिकाले कर्मचारी रिझाउन तलब स्केल र तह वृद्धि गरेकाे बुझिएकाे छ ।

विद्यमान कानुनअनुसार जनप्रतिनिधिलाई कर्मचारीको तलब र तह बढाउने अधिकार छैन। तर कानुनकाे मर्म विपरीत उनीहरुले कर्मचारी रिझाउन तलब बढाइरहेकाे समाचार आजकाे अन्नपूर्ण पोस्टमा छ।

Advertisement

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुपनारायण भट्टराईले कर्मचारीको सेवासुविधा बढाउने नगरपालिकाको सेवासुविधा बढाउने नगरपालिकाको निर्णय गैरकानुनी भएको बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top