पाँचौँ साफ महिलाले चिनाएको विराटनगर

विराटनगर : निर्माणाधिन अवस्थामा रहेको विराटनगरमा पहिलो पटक साफ महिला च्याम्पियनसिप आयोजना गर्दा असफल हुन्छ कि भन्ने चिन्ता थियो अखिल नेपाल फुटबल संघलाई । महानगरका अधिकांश सडक खनिएका थिए । मैदान पनि तयार थिएन । तर, दुई महिना मेहनत गर्दा मैदान र मैदानसम्म पुग्ने सडक तयार भयो । असफल हुने चिन्तालाई चिर्दै पहिलोपटक राजधानी बाहिर आयोजना गरिएको प्रतियोगिताले सुखद सन्देश दिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा प्रवक्ता किरण राई केही कमजोरी हुँदाहुँदै पनि पहिलोपटक मोफसलमा आयोजना गरिएको प्रतियोगिता सफल भएको बताउँछन् । ‘महिला साफबाट विराटनगरले पाएको उपलब्धी अमुल्य छ,’ उनी भन्छन् ‘प्रतियोगिताले विराटनगरको जसरी प्रचार गरेको छ त्यसलाई मुल्यमा तुलना गर्न सकिन्न ।’

संघीय संरचना अनुसार अधिकार विकेद्रीकरणको अभ्यास गरिरहेको नेपालका लागि साफले काठमाडौँ केन्द्रीत सोचलाई पनि अन्त्य गरेको छ । साफमा प्रदेश १ को अस्थायी राजधानी विराटनगरको चर्चा सँगै सम्भावनाको ढोका पनि खुला गरेको एन्फा प्रवक्ता राईको भनाइ छ ।

Advertisement

समाजले अझै महिलालाई खेल क्षेत्रमा लाग्न सहयोग गरेको छैन । तर , विराटनगरले देशभरमा महिलालाई खेल क्षेत्रमा लाग्न माहोल सिर्जना गरेको राईको दाबी छ ।। ‘महिलाले खेल्न हुँदैन भन्ने मानसिकता तोडिएको छ,’ उनले भने, ‘महिलालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन र खेलाउनपर्ने रहेछ भन्ने सन्देश दिन सकियो ।’,यो समाचार आजको उद्घोष दैनिकमा हरि अधिकारीले लेखेका छन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top