×

NEPAL TIMES UPDATES

Playing
आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी|| Nepal Times
Apr 30, 2026
Playing
Americaविरुद्ध Iranको उजु री, नाकाबन्दीले नै Iranलाई वार्तामा ल्याउने Trumpको निष्कर्ष|| Nepal Times
Apr 30, 2026
Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026
Playing
१२ सय राजनीतिक नियुक्ति एकै पटक खारेज गर्दै बालेन सरकार || Nepal Times
Apr 30, 2026
Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026

सन्दीप सम्मिलित दिल्लीको विजयी सुरुवात

११ चैत्र २०७५

एजेन्सी,चैत ११
ईन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ ।

आइतबार राती वानखडे क्रिकेट स्टेडियमा सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

Advertisement
Advertisement

२ सय १४ रनको लक्ष्य पक्ष्याएको मुम्बईले १९.२ ओभरमा अल आउट हुुँदै १ सय ७६ रनमा समेटियो । मुम्बईका लागि युवराज सिंहले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । मुम्बईका अन्य क्रुनाण पान्ड्या १५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३२, कप्तान रोहित शर्मा १४, क्विन्टन डी कक २७, किरण पोलार्ड २१ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

दिल्लीका लागि कागिसो रबाडा र ईशान्त शर्माले समान दुई विकेट लिए । त्यस्तै टे«न्ट बोल्ट,राहुल तवतिया,अक्षर पटेल र किमो पलले समान एक एक विकेट हात पारे ।

त्यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १३ रन बनायो ।मात्र १८ बलमा अर्धशतक पुरा गरेका पन्तले २७ बलमा समान ७ छक्का र चौका प्रहार गर्दै ७८ रनमा अविजित रहे । पन्तले विश्फोटक ब्याटिङ गरेपछि दिल्लीले विशाल योगफल तयार पार्न सफल भयो ।

कोलिन इनग्रामले ३२ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४७,ओपनर शिखर धवनले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४३,पृथ्वी शा ७, कप्तान श्रेयर ऐरले १६,किमो पल ३ र अक्षर पटेल ४ रनमा आउट भए । राहुल टेवाटिया ९ रनमा अविजित रहे ।

Advertisement

मुम्बईका लागि मिचेल म्याकक्लेनाघनले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । हार्दिक पान्ड्या,बेन कटिङ्ग र जसप्रित बुमराहको नाममा समान एक विकेट रह्यो ।दिल्लीको पहिलो खेलमा नेपालका सन्दीप लामिछाने भने प्लेइङ ११ मा परेनन् । दिल्लीले दोस्रो खेल मंगलबार चेन्नईसुपरसँग खेल्ने छ भने मुम्बईले २८ मार्चमा रोयल च्यालेन्जर्स बेंगलोरसँग प्रतिसप्रर्धा गर्ने छ ।

भर्खरको समाचार

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top