फिल्मफेयर अवार्ड २०१९ः कसले कुन विधामा जिते अवार्ड ?

१० चैत ७५, सोमबार

एजेन्सी, चैत ११
भारतको मुम्बईमा ६४ औँ फिल्मफेयर अवार्ड २०१९ सम्पन्न भएको छ । जहाँ बलिउडका स्टार कलाकारहरु सहभागी भएका थिए । फिल्म फेयर अवार्डमा बलिउड कलाकारहरुले आफ्नो पर्फमेन्सले निकै नै धमाकेदार बनाइदिएका थिए । साथै कयौं कलाकारले फिल्मफेयरको अवार्ड जित्न सफल भएका छन् ।

कसले कुन विधामा जिते अवार्ड ?
बेस्ट एक्टर फिमेल इन अ शर्ट फिल्म – कीर्ति कुल्हारी (माया)
बेस्ट एक्टर मेल इन अ शर्ट फिल्म – हुसेन दलाल (शेमलेस)
बेस्ट शर्ट फिल्म फिक्शन – रोगन जोश (निर्देशक संजीव विज)
बेस्ट शर्ट फिल्म नन फिक्शन – द सोसर सिटी (निर्देशक सचिव बालासाहेब सूर्यवंशी)
पपुलर च्वाइस अवार्ड फर बेस्ट शर्ट फिल्म– प्लस माइनस
बेस्ट सिनेम्याटोग्राफी अवार्ड – ‘तुम्बाड’ बाट पंकज कुमार
बेस्ट फिमेल प्लेब्याक सिंगर अवार्ड– श्रेया घोषाल ‘घूमर’ गीतका लागि
बेस्ट मेल प्लेब्याक सिंगर अवार्ड – अरिजीत सिंह फिल्म राजीको ‘ऐ वतन’ गीतका लागि
बेस्ट वीएफएक्स अवार्ड– फिल्म ‘जिरो’
बेस्ट ब्याकग्राउण्ड स्कोर फिल्म फेयर अवार्ड – ‘अन्धाधुन’ बाट डेनियल बी जर्ज
बेस्ट एक्शन अवार्ड– फिल्म ‘मुक्काबाज’ बाट विक्रम दाहिया र सुनील रोड्रिग्ज
बेस्ट प्रोडक्शन डिजाइन अवार्ड – ‘तुम्बाड’ बाट नितिन जिहानी चौधरी
बेस्ट एडिटिङ अवार्ड – ‘अन्धाधुन’ बाट पूजा लाढा सुरति
बेस्ट कस्ट्यूम अवार्ड –मन्टो बाट शितल शर्मा
बेस्ट कस्ट्यूम अवार्ड– ‘तुम्बाड’ बाट कुणाल शर्मा
बेस्ट कोरियोग्राफी अवार्ड– पद्यावतको घुमरबाट कृतिका महेश
बेस्ट लिरिक्स – राजीको ‘ऐ वतन’ का लागि गुलजार
बेस्ट शर्ट फिल्म (नन फिक्शन)–सचिन बालासाहेब सूर्यवंशी

बेस्ट एक्टर डेब्यू (फीमेल)– सारा अली खान (केदारनाथ)
बेस्ट एक्टर डेब्यू (मेल)– ईशान खट्टर ‘बियोण्ड द क्लाउड’
लाइफटाइम अचीवमेन्ट अवार्ड – हेमा मालिनी
लाइफटाइम अचीवमेन्ट अवार्ड (मरणोपरान्त) – श्रीदेवी
बेस्ट स्टोरी – मुल्क (अनुभव सिन्हा)
बेस्ट स्क्रीनप्ले – ‘अन्धाधुन’ (श्रीराम राघवन र टीम)
बेस्ट सपोर्टिङ्ग एक्टर (फिमेल)– सुरेखा सीकरी (बधाई हो)

Advertisement

बेस्ट सपोर्टिङ्ग एक्टर (मेल)– विक्की कौशल (सञ्जू), र गजराज राव ‘बधाई हो’
बेस्ट फिल्म (पप्यूलर)– राजी
बेस्ट फिल्म (क्रिटिक्स)–अन्धाधुन
बेस्ट एक्टर मेल (क्रिटिक्स)– रणविर सिंह ‘पद्मावत’ र आयुष्मान खुराना ‘अन्धाधुन’
बेस्ट एक्टर फीमेल (क्रिटिक्स– नीना गुप्ता ‘बधाई हो’
बेस्ट डाइरेक्टर (डेब्यू)– ‘स्त्री’बाट अमर कौशिक
बेस्ट डाइरेक्टर – मेघना गुलजार ‘राजी’
बेस्ट एक्टर मेल – रणबीर कपूर ‘सञ्जु’
बेस्ट एक्टर फिमेल – आलिया भट्ट ‘राजी’
बेस्ट डायलग – अक्षत घिल्डियाल ‘बधाई हो’
बेस्ट म्यूजिक एल्बम –पद्मावत

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top