×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा माछाको अभाव : आयातमा रोकेसँगै मुल्यवृद्धि

१२ चैत्र २०७५

विराटनगर : सरकारले भारतबाट पशुपन्छी आयातमा रोक लगाएसँग ैप्रदेश नम्बर १ को राजधानी विराटनगरमा माछाको अभाव देखिन थालेको छ । भारतबाट माछा आयातमा रोक लागेसँगै विराटनगरमा माछाको मुल्यसमेत वृद्धि भएको पाईएको छ ।

स्वदेशी उत्पादनको लागि बजार व्यवस्थापन गर्न, उपभोक्तालाई स्वच्छ र स्वस्थ मासु उपभोग गराउन र मुलुकलाई मासुजन्य पशुपन्छीमा आत्मनिर्भर बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनमा पशुपन्छी आयातमा कडाई गरिएको थियो ।

Advertisement
Advertisement

Advertisement

भारतबाट माछा आयातमा रोक लगाएसँगै विराटनगरमा माछामा प्रतिकिलो ५० देखि १०० रुपैँयासम्म मुल्यवृद्धि भएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top