काठमाडौं,चैत १९ दैलेखलाई केन्द्रविन्दु बनाएर सोमबार राती भूकम्प गएको छ।
दैलेखलाई केन्द्र बनाएर राती ८ बजेर ४७ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौंमा लगायतका ठाउँहरुमा पनि महसुस गरिएको छ।
मन्त्रिपरिषदद्वारा भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
दसैं–तिहारलगत्तै सरकारविरुद्ध आन्दाेलन गर्ने प्रचण्डकाे घाेषणा
इटहरीमा अल्टिमा इलेक्ट्रोनिक्सको १०औँ आउटलेट, उद्घाटनसँगै विशेष अफर