×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेकपाका नेतालाई चिनियाँ दीक्षा: अन्य कम्युनिस्ट पार्टीलाई पनि एउटै सूत्रमा बाँध्नू

२५ चैत्र २०७५

काठमाडौँ : चिनियाँ कम्युनिस्ट पार्टीले नेपालको सत्तारुढ दल नेकपासँगको सम्बन्धलाई अझै मजबुत बनाउने चाहाना राखेको छ । नेपालका अन्य कम्युनिस्ट पार्टीलाई पनि एउटै सुत्रमा बाध्न चिनियाँ नेताले नेकपालाई सुझाएका छन् । चीन भ्रमणमा रहेका नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई चिनियाँ नेताले यस्तो सुझाव दिएका हुन् ।

‘नेपालमा एउटै दलले बहुमत ल्याएर सरकार बनाएको र राजनीतिक स्थिरता आएकोमा चिनियाँ नेताले सन्तुष्टि व्यक्त गरेका छन्,’ गुरुङले बेइजिङमा नागरिकसँग भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीका नेताले नेकपासँग अझै सुदृढ सम्बन्ध राखेर अगाडि बढ्न चाहेको बताएका छन् ।’

Advertisement
Advertisement

Advertisement

भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी सञ्चालन विधि र उत्पादन कार्यमा पार्टीका स्थानीय कमिटीहरुको संलग्नता गजबको रहेको आफूले पाएको जानकारी दिँदै गुरुङले यसबाट नेपालले पनि फाइदा लिन सक्ने बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top