बस दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ४ जनाको मृत्यु

धरानको जिरोपोइन्टमा बस दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ दर्जनबढी घाईते भएका छन् ।

मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । मृत्यु हुनेमा धनकुटाको बसन्तपुर स्थायी घर भई धरान शान्तिपथ बस्ने बस चालक चक्रबहादुर गुरुङ र धनकुटा चौबीसे गाँउपालिका १ का दलबहादुर माझी रहेका छन् । दुर्घटनामा मृत्युभएकी एक सात बर्षीया बालिका र एक महिलाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.