×

NEPAL TIMES UPDATES

Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026

बिहानैदेखि देशका विभिन्न स्थानमा पानी पर्दै, यस्तो छ आजको मौसम

२६ चैत्र २०७५

विराटनगर, चैत २६
रातिदेखि नै मौसम बदली भई देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली आएको छ । आज बिहानैदेखि विराटनगर,काठमाडौँ उपत्यका लगायत देशका कतिपय भू–भागमा मेघ गर्जनसहित बाक्लो बादल मडारिएको छ भने कहीँकहीँ हल्का वर्षा भएको छ ।

आज दिउँसोको मौसम प्रायस् दिनभरि नै बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पूर्वी र मध्य भू–भागमा सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली भई पुर्वी र मध्ये भु–भागका १– २ स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

Advertisement
Advertisement

आज दिउँसो र राति पनि पूर्वी र मध्य तराईका केही स्थानमा हुरी–बतास चल्ने सम्भावना समेत रहेको महाशाखाको महाशाखाले जनाएको छ । त्यस्तै हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । राति देशका पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र तराईका केही स्थानमा हुरी बतासको सम्भावना रहेको छ ।

Advertisement

बुधबार देशका प्राय : स्थानहरुमा मौसम सामान्यतया सफा रहने भए तापनि अपरान्हपश्चात पुनस् सामान्य बदली भई मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना कायमै रहेको महाशाखाको अनुमान छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top