यू–१९ विश्वकप छनोट : मलेसियाविरुद्ध नेपाल पहिलो फिल्डिङमा

एजेन्सी, बैशाख २
मलेसियामा जारी आईसीसी यू–१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको नेपालले आफ्नो तेस्रो खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ ।नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । यो समाचार तयार पार्दासम्म मलेसियाले तीन ओभर एक बलमा एक विकेटको क्षतीमा ११ रन बनाएको छ । मेलेसियाले सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईसँग भने बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको थियो ।

यो सँगै अघिल्लो चरणको यात्रा नेपालको कठिन बनेको छ । यूएईको बाँकी नतिजा नेपाल अनुकुल आएमा मात्र नेपालले विश्वकप खेल्न पाउनेछ । मलेसियाले सुरुवाती दुवै खेल हारेको छ । यूएईसँग ५ विकेटले पराजित भएको मलेसिया ओमानसँग ४६ रनले पराजित भएको थियो । नेपालले यू१९ मा मलेसियालाई पछिल्ला ५ खेलमा नै पराजित गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top