सलमान खानले अहिले सम्म बिहे नगर्नुको रहस्य खोले

८ बैशाख ७६, सोमबार

एजेन्सी, बैशाख ९
बलिउड अभिनेता सलमान खान ५३ वर्षका भए । विवाह गर्ने उमेर बितिसके पनि उनको बिहेको चर्चा भने कहिल्यै सकिदैन । हरेक वर्ष सुपरहिट फिल्म दिने सलमान बलिउडका सुपरस्टार हुन् । उनीसँग कुनै पनि चीजको कमि छैन तर पनि उनले बिहे नगर्दा धेरैलाई चासो भइरहन्छ र सबैको मनमा उब्जिने प्रश्न नै यही हो कि किन सलमान खान बिहे गर्दैनन् ।

पछिल्लो पटक फिल्म ‘भारत’मा व्यस्त रहेको सलमान खानले फिल्मको प्रमोशनको क्रममा आफ्नो व्यक्तिगत जीवनको बारेमा पनि खुलाएका छन् । उनी पारिवारिक जमघटमा धेरै बस्न मन पराउँछन् । जतिपनि समय उनी अरिरिक्त पाउँछन् पारिवारिक जमघटमा जुटिहाल्छन् ।

उनले आफ्नो परिवारबाहेक अन्य व्यक्तिलाई महत्व दिन नसकेको कारण बिहे नगरेको खुलाए । उनले आफ्नो जीवनसाथीलाई सम्मान सँगसँगै समय दिनुपर्ने भएकाले यदि त्यसो गर्न नसकेमा गलत हुने भन्दै बिहे नगरी परिवारसँग नै रमाएको बताए ।

Advertisement

यसैबीच, उनको फिल्म ‘भारत’ को ५ दिनमा ५ नयाँ पोस्टर रिलीज भएको छ । फिल्मको दुईवटा टिजर रिलीज भएको छ । उनको फिल्म ५ जुनमा रिलीज हुने भएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top