आर्थिक वृद्धि ६.८१ प्रतिशत, प्रतिव्यक्ति आय १०३४ डलर स् तथ्यांक विभाग

काठमाडौं, वैशाख १३
केन्द्रीय तथ्यांक विभागले नेपालको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको छ । विभागले शुक्रबार सन् २०१८र१९ को राष्ट्रिय लेखा प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ६.८१ प्रतिशत रहेको जनाएको हो ।

प्रतिवेदन अनुसार प्रतिव्यक्ति आय ३० डलर बढेर १ हजार ३४ डलर पुगेको छ । गत वर्ष प्रतिव्यक्ति आय १००४ अमेरिकी डलर थियो । नेपालको जीडीपीको आकार पनि बढेर ३४ खर्ब ६४ अर्ब ३१ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । विभागले सातै प्रदेशको छुट्टाछुट्टै तथ्यांक पनि सार्वजनिक गरेको छ, जसअनुसार मुलुकको अर्थतन्त्रमा प्रदेश ३ को योगदान ४० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top